앱 검색

IME Pay Agent

com.swifttechnology.imepaymerchant
100,000+
설치 · ≈199K
★ 2.94
평가 872개
2017-05-19
첫 출시
2026-04-16
마지막 업데이트

설명

IME Pay is a mobile money platform offered by IME Digital Solution Ltd.

आइएमई पे प्रस्तुत गर्दछ नयाँ एजेन्ट एप ! IME Pay नेपाल राष्ट्र बैंक (NRB) द्वारा लाइसेन्स प्राप्त र IME रेमिट द्वारा संचालित सजिलो भुक्तानीको लागी एक डिजिटल भुक्तानी सेवा प्रदायक हो। निम्न मुख्य सुविधाहरूका साथ आइएमई पे को नयाँ एजेंट एप को फाइदा लिनुहोस्: • आइएमई पे एजेन्ट पोर्टलका सम्पूर्ण विशेषता र सेवाहरू अब तपाईंको मोबाइल फोनमै • दुबै अनलाइन र अफलाइन मोडमा कारोबार गर्न सकिने • एप डाउनलोड गरी IME Pay को व्यवसायक साझेदारको रुपमा स्वयं आवद्ध हुन सकिने • एप बाटै POS दर्ता गर्न सकिने • एप बाटै सेवाग्राही दर्ता गर्न सकिने • हरेक कारोबारको बिस्तृत विवरण हेर्न सकिने एजेंट एपबाट ग्राहकवर्गका निम्न कारोबारहरु गर्न सकिन्छ: • सेवाग्राहीको आइएमई पे एपमा पैसा लोड गर्ने • सेवाग्राहीको बैंक खातामा पैसा जम्मा गर्ने • कुनै पनि मोबाइलमा पैसा पठाउन सकिने • मोबाइलमा पठाईएको पैसा भुक्तानी गर्न सकिने • मोबाइल रिचार्ज • बिजुलीको बिल भुक्तानी • टिभी रिचार्ज • इन्टरनेट रिचार्ज • टेलिफोनको बिल भुक्तानी • खानेपानीको बिल भुक्तानी • हवाई टिकेट • चन्द्रागिरि हिल्स केबल कार टिकेट • गाडीको EMI तिर्न सकिने • आफ्नो वालेटमा भएको रकम आफ्नो POS अथवा डिस्ट्रिब्युटरमा ट्रान्सफर गर्न सकिने

평점 분포

5★365
4★28
3★56
2★28
1★393

상세

버전2.1.10
최소 Android 버전5.0
리뷰11
개발자 웹사이트swifttech.com.np
제공 국가전 세계(242)
개발자 연락처Business 요금제에서
수집 수2026-11-22

API로 보는 이 데이터

JSON 전체 기록은 1토큰입니다.

curl -H "X-API-Key: YOUR_KEY" \
  "https://apkapi.com/api/v1/app?id=com.swifttechnology.imepaymerchant"